स्कुटर र मोटरसाईकल ठोक्किदा चार जना घाईते

<span class='c1'>स्कुटर र मोटरसाईकल ठोक्किदा</span> <span class='c2'>चार जना घाईते</span>

झापा, साउन ४ 

झापाको कमल गाउँपालिका ६ स्थित सोनापुर सडक खण्डमा मंगलबार स्कुटर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका छन्।

मे ७ प ८१५३ नम्बरको स्कुटर र बा २१ प ७३६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो।

ठक्करबाट स्कुटर चालक गौरादह ७ बस्ने रमेश अधिकारी पछाडी सवार प्रितम राजबंशी त्यस्तै मोटरसाईकल चालक गौरादह ३ बस्ने सियाराम महतो पछाडी सवार रजित कुमार महतो घाईते भएका हुन्।

घाईते उनीहरुको बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्