पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना

<span class='c1'>पूर्वराजा ज्ञानेन्द्र शाह</span> <span class='c2'>अस्पतालमा भर्ना</span>

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।  बुधबार बिहान उनी अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । 
उनको स्वास्थ सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्