विराटनगरबाट इटहरीतर्फ जादै गरेको मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई घाइते

<span class='c1'>विराटनगरबाट इटहरीतर्फ जादै गरेको मोटरसाइकललाई</span> <span class='c2'>बसले ठक्कर दिँदा दुई घाइते</span>

सुनसरीः सुनसरीको इटहरी उप-महानगरपलिका-९ मा विराटनगरबाट इटहरीतर्फ आउदै गरेको को १० प १७४४ नम्बरको मोटरसाइकललाई विपरित दिसातर्फ जादै गरेको ना ५ ख २७० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ विराटनगर-११ बस्ने २५ बर्षिय अर्जुन सुवेदी र पछाडी सवार ईटहरी-१३ बस्ने २२ बर्षिय मेनुका कार्की घाईते भएकी छिन्। घाइते दुवैको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। बस र चालकलाई इलाका प्ररही कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्