विराटनगरको सास्थम कलेज बन्यो उत्कृष्ट होटल म्यानेजमेन्ट कलेज

<span class='c1'>विराटनगरको सास्थम कलेज बन्यो</span> <span class='c2'>उत्कृष्ट होटल म्यानेजमेन्ट कलेज</span>

विराटनगर साउन ९ , विराटनगरको सास्थम कलेजले न्यु विजनेस एजको आयोजनामा भएको कार्यक्रममा तेस्रो बेस्ट बि- स्कुल तथा उत्कृष्ट होटेल म्यानेजमेन्ट कलेजको उपाधि जितेको छ । काठमाडौ बाहिरका कलेजहरुको प्रतिस्पर्धामा सास्थम कलेजले उक्त विधामा विजेता बनेको हो । विराटनगरबाट उक्त कार्यक्रममा विजेता बन्ने कलेज सास्थम मात्रै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्