जैन युवा मञ्चद्वारा १ सय ९२ थान कम्बल वितरण

<span class='c1'>जैन युवा मञ्चद्वारा १ सय</span> <span class='c2'>९२ थान कम्बल वितरण</span>

विराटनगर, २२ पुष । जैन युवा मञ्च विराटनगरले भाथिगञ्जमा कम्बल वितरण गरेको छ । बढ्दो जाडो र सितलहरबाट पिडित सो क्षेत्रका बृद्ध बृद्धाहरुलाई १ सय ९२ थान कम्बल वितरण गरिएको हो । तेरापन्थ युवा परिषदका संस्थापक अध्यक्ष फुल कुमार लालवानीको प्रमुख आथित्य तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष टिकाराज ढकालको विशेष आतिथ्यमा सो कम्बल वितरण गरिएको हो । राकेश महतोको अध्यक्षतामा भएको कार्यक्रममा कम्बलका साथै बालबालिकाहरुलाई विस्कुट समेत वितरण गरिएको थियो । सो अवसरमा कमल डागा, विकाश लालवानी , अमित जैन, सुधिर लुनिया, गौतम भुरा, संदिप लालवानी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्