बिजुलीको तार सर्ट भई स्कुलमा आगलागी

<span class='c1'>बिजुलीको तार सर्ट</span> <span class='c2'>भई स्कुलमा आगलागी</span>

सुनसरी, साउन १३ गते। सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित मिलन पथमा आज बिहान बिद्युत सर्ट भई स्कुलमा आगलागी भएको छ।

आगलागीबाट क्षतिको बिबरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

धरान १५ स्थित पदम मेमोरियल बोडिङ स्कुलको तीन तलामाथी स्कुल सांचालक बिचार सिंह राई सुत्ने कोठामा बिजुलीको तार सर्ट भई अचानक आगगलागी भएको थियो।

आगलागीबाट कोठामा रहेको ल्यापटप थान १ , टि.भी. २ थान, टेबल २ थान , बक्स पलङ १ थान, पंखा १ थान, स्टिल दराज २ थान र कोठामा रहेको लत्ताकपडा जलेर नष्ट भएको छ।

उक्त आगलागी प्रहरी दमकल र स्थानीय मानिसको सहयोगमा बिहान साढे ५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्