संखुवासभामा भालुको आक्रमणबाट २ घाईते

<span class='c1'>संखुवासभामा भालुको आक्रमणबाट</span> <span class='c2'>२ घाईते</span>

संखुवासभा, साउन १३ , संखुवासभाको मकालु गाउँपालिका २ स्थित झ्याङमा बिहीबार जंगली भालुको आक्रमणमा परी २ जना घाईते भएका छन्।

बारीमा मकै रुङ्ने क्रममा जंगलबाट निस्किएको भालुको आक्रमणमा परी सोही गाँपालिका बस्ने बर्ष ४२ को चन्द्र बहादुर गुरुङ र बर्ष ३५ को कुमार बिष्ट घाईते भएका छन्।

घाईते दुबै जनालाई उपचारकालागी मकालु स्वास्थ्य चौकिमा उपचार भईरहेको प्रहरी चौकी मकालुले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्