बिद्युत चोरीमा संलग्न १६ जना प्रहरी नियन्त्रणमा

<span class='c1'>बिद्युत चोरीमा संलग्न १६</span> <span class='c2'>जना प्रहरी नियन्त्रणमा</span>

सप्तरी, साउन १२ , सप्तरीको बिभिन्न स्थानबाट हुकिङ गरी बिद्युत चोरीमा संलग्न १६ जना बिहीबार दिउँसो पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरी र बिद्युत प्राधिकरण राजबिराज शाखाबाट अनुगमनमा खटिएको संयुक्त टोलीले बिजुलीको तारबाट हुकिङ गरी बिद्युत उपभोग गरी रहेको अबस्थामा उनीहरुलाई फेला पारी नियन्त्रणमा लिईएको हो।

नियन्त्रणमा लिईएका सबै जनाउपर बिद्युत चोरी नियन्त्रण ऐन अन्तर्गत कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्