पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

<span class='c1'>पौडी खेल्ने क्रममा</span> <span class='c2'>डुबेर बेपत्ता</span>

सुनसरी, साउन १५ गते
सुनसरी रामधुनी नगरपालिका २ मा शनिबार अपरान्ह खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।
स्थानीय कालीझोडा पिचरा खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर सोलुखुम्बु नेचा घर भई हाल सुनसरी रामधुनी नगरपालिका २ चन्द्र कुमार राईको घरमा बस्ने १७ बर्षिय सुचित राई बेपत्ता भएका हुन्।
घट्नाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकली, प्रहरी चौकी सिंगिया र स्थानीय मानिसहरुको सहयोगमा खोजी भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्