मोरङमा तिर्थयात्री बोकेको बस दुर्घटना २२ घाईते

<span class='c1'>मोरङमा तिर्थयात्री बोकेको बस</span> <span class='c2'>दुर्घटना २२ घाईते</span>

मोरङ, साउन १७,

मोरङको रतुवामाई नगरपालिका ४ झुर्कियास्थित सोमबार भित्री सडक खण्डमा तिर्थयात्री बोकेको बस दुर्घटनामा परी २२ जना घाईते भएका छन्।धरानको पिण्डेश्वरीबाट तिर्थ यात्री बोकेर झुर्कियातर्फ जाँदै गरेको ना २ ख ७१७८ नम्बरको बस अनियन्त्रित भई पल्टिएको थियो।

बसमा सवार ४५ तिर्थयात्री मध्ये २२ जना घाईते भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

घाईतेहरुलाई स्थानीय मेडीकल झुर्कियामा उपचार भईरहेको अन्य ११ जनालाई बिराटनगर गोल्डेन अस्पताल पठाईएकोमा ८ जना सामान्य उपचार पश्चात घर फर्केका छन्। बसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्