पत्रकार उद्धव घिमिरेलाई मातृशोक

<span class='c1'>पत्रकार उद्धव</span> <span class='c2'>घिमिरेलाई मातृशोक</span>

विराटनगर १७ साउन । नेपाल पत्रकार महासंघ मोरङका केन्द्रीय पार्षद उद्धव घिमिरेलाई मातृशोक परेको छ । घिमिरेकी ममतामयी माता मित्रकुमारी घिमिरेको सोमबार बिहान निधन भएको हो । क्यान्सर रोगबाट पीडित ७३ वर्षिया घिमिरेको विराटनगर तीनटोलया स्थित आफ्नै निवासमा निधन भएको हो । वि.स२००१ फागुन २४ गते जन्मनुभएकी स्वर्गीय घिमिरेका चार छोरा, एक छोरी छन् । उहाँको आज मंगलबार १२ बजे सिंघिया घाटमा अन्तिम संस्कार गरिएको छ । यस दुखद घडीमा दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा आवर विराटनगर डट नेट प्राली हार्दिक समवेदना व्यक्त गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्