झापामा गाँजासहित भारतीय नागरिक पक्राउ

<span class='c1'>झापामा गाँजासहित भारतीय</span> <span class='c2'>नागरिक पक्राउ</span>

झापा, साउन १८ , झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेटबाट आज दिउँसो लागूऔषध गाँजासहित एक जना भारतीय नगारिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारत जल्पाईगुडी हल्दिबारी ग्रामपंचायत बस्ने बर्ष ४० को जलिन हुसेनलाई १ किलो गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले हुसेनलाई शंकालागी चेकजाँच गर्ने क्रममा रिक्सामा सवार उनको साथबाट गाँजा फेला परेको थियो।पक्राउ परेका हुसेनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्