रुपनीमा स्कुटरको ठक्करबाट पैदलयात्री घाईते

<span class='c1'>रुपनीमा स्कुटरको ठक्करबाट</span> <span class='c2'>पैदलयात्री घाईते</span>

सप्तरी, साउन २० गते
सप्तरीको रुपनी गाउँपालिका १ राजमार्गमा बिहीबार राती स्कुटरको ठक्करबाट चालकसहित जना पैदलयात्री घाईते भएका छन्।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा २६ प ४९९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका बस्ने ७० बर्षिय बृद्ध मोहमद सफिद मियाँ र स्कुटर चालक कडोरवना बस्ने रामानन्द चौधरी घाईते भएका हुन्।
ठक्करबाट घाईते दुबैजनालाई उपचारकालागी पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनी लगिएकोमा थप उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्