जंगली च्याउ खाएर एकै परीवारका ५ जना बिरामी

<span class='c1'>जंगली च्याउ खाएर एकै</span> <span class='c2'>परीवारका ५ जना बिरामी</span>

सोलुखुम्बु, साउन २२ , सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-१ सिमखर्कमा शनिबार जंगली च्याउ खाएर एजकै परीवारका ५ जना बिरामी परेका छन्।

३२ बर्षिया आङफुरी शेर्पाले जङ्गलबाट ल्याएको च्याउ पकाई खाँदाँ आङफुरी शेर्पा, उनकै ससुरा, श्रीमान, र छोरा बर्षिय ११ बर्षिय प्रेमटाशी शेर्पा, २ बर्षिया छोरी आङ्शुकी शेर्पा बिरामी परेका हुन्।

बिरामीको स्थानीय स्वस्थ्य चौकी केरुङ र ओखलढुंगा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी केरुङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्