सप्तरीमा कुकर बम विस्फोट

<span class='c1'>सप्तरीमा कुकर</span> <span class='c2'>बम विस्फोट</span>

सप्तरी, साउन २२

सप्तरीको सुरूङ्गा-६ स्थित भित्री सडक खण्डको बाटोमा शनिबार राती २३४५ बजे कुकर बम विस्फोट भएको छ।

सडकमा खाल्डो खनेर राखेको बम बिष्फोट हुँदा इलाका प्रहरी कार्यालय कडोरवानाबाट निस्केको गस्ती टोलीको गाडीमा समेत सामान्य क्षति भएको छ।

बम राख्ने समुहको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्