पथरी-शनिश्चरेमा स्कुटरको ठक्करबाट घाइते पुरुषको मृत्यु

<span class='c1'>पथरी-शनिश्चरेमा स्कुटरको ठक्करबाट</span> <span class='c2'>घाइते पुरुषको मृत्यु</span>

मोरङ, साउन २३ गते
मोरङको पथरी-शनिश्चरे नगरपालिका- २ जय चोकमा आइतबार स्कुटरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुँनेमा पथरी शनिश्चरे नगरपालिका-७ बस्ने अन्दाजी ५० बर्षिय टंक बहासदुर रम्तेल रहेका छन्।
उनलाइ दिउँसो १ बजेतिर राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १७ प ८७४४ नम्बरको स्कुटीले ठक्कर दिएको थियो।
ठक्करबाट घाइते उनलाई न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
स्कुटरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्