विराटनगर १५ बाट पाँच सय पन्ध्र लिटर घरेलु मदिरा बरामद

<span class='c1'>विराटनगर १५ बाट पाँच सय</span> <span class='c2'>पन्ध्र लिटर घरेलु मदिरा बरामद</span>

मोरङ, साउन २५ गते।
ईलाका प्रहरी कार्यालय रानीले "अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान'' अर्न्तगत आज विराटनगर १५ बाट पाँच यस लिटर घरेलु मदिरा बरामद गरेको छ।
उे्क्त कार्यालयबाट खटिएको प्रहरीले मंगलबार साँझ ६ बजेदेखी ७ बजेसम्म विराटनगर १५ स्थित पानीटंकी, हुलास मेटल चौकमा रहेका भट्टी पसल, होटलहरुबाट सो परिमाणको मदिरा बरामद गरेको हो।
बरामद मदिरा आजै नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्