बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १२८

<span class='c1'>बाढीपहिरोमा परी ज्यान</span> <span class='c2'>गुमाउनेको संख्या १२८</span>

काठमाडौं । देशका विभिन्न भागमा वर्षापछिको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३३ जना अहिलेसम्म बेपत्ता छन् भने २५ जना घाइते भएका छन् । बाढीपहिरोमा फसेका १ लाख ५ हजार नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

प्रभावित जिल्लामा बाढीपहिरोबाट पीडित भएकाहरुलाई १ लाख २० हजार केजी ड्राइ फुड, पानी, औषधी र अन्य राहतका सामग्री वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्