झापामा अज्ञात सवारीको ठक्करबाट एकको मृत्यु

<span class='c1'>झापामा अज्ञात सवारीको</span> <span class='c2'>ठक्करबाट एकको मृत्यु</span>

झापा, भाद्र २ गते
झापाको कन्काइ नगरपालिका-८ स्थित पूर्व पश्विम राजमार्गमा विहीबार अज्ञात सवारीको ठक्करबाट एक पुरुषको ज्यान गएको छ।
नामथर वतन खुल्न नसकेका अन्दाजी ६० बर्षिय पुरुषलाई इलाका प्रहरी कार्यालय अनारमुनीबाट खटिएको मोबाईल गाडीको टोलीले सवारी साधनको ठक्करबाट गम्भिर घाइते अवस्थामा सडककको दाँया साइडमा भेटेको थियो।
उनलाई तत्काल उपचारकालागी विएनसी अस्पताल विर्तामोड पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधनको खोजी तथा मृतकको पहिचागर्ने कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्