बुढीगंगामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते

<span class='c1'>बुढीगंगामा ट्रकको ठक्करबाट</span> <span class='c2'>मोटरसाइकल चालक घाइते</span>

मोरङ, भाद्र १ गते
मोरङको बुढीगंगा गाउँपालिका-२ मा विहीबार ट्रकको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्।
घाइते हुनेमा विराटनगर-१९ घिनाघाट बस्ने १९ बर्षिय विश्वनाथ राजवंशी रहेका छन्। उनी सवार को १९ प ७९९६ नम्बरको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४७८५ नम्बरको ट्रकले विहान ९ बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट घाइते राजवंशीको विराटमेडिकल कलेज मोरङमा उपचार भईरहेको छ भने ट्रकका चालक इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्