आगालगीबाट ६ लाख बढीको क्षति

<span class='c1'>आगालगीबाट ६ लाख</span> <span class='c2'>बढीको क्षति</span>

संखुवासभा, भाद्र ४ गते
संखुवासभाको सिलिचुङ गाँउपालिका-३ लगुवा बस्ने धन बहादुर राईको घरमा शनिबार आगालगी भएको छ।
राईको ढुङगा माटोले बनेको २ तले घरमा विहान अचानक सल्केको आगोले घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख ६२ हजार ७ सय बराबरको क्षति भएको स्थानियले बताए।
आगलागी प्रहरी चौकी ताम्कुमाबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणामा लिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्