घर भत्किएर २ लाख ६० हजार बराबरको क्षति

<span class='c1'>घर भत्किएर २ लाख</span> <span class='c2'>६० हजार बराबरको क्षति</span>

संखुवासभा, भाद्र ५ गते

संखुवासभाको मादी नगरपालिका- ४ बस्ने भानुभक्त दाहालको ढुङ्गा माटोले बनेको घर आइतबार विहान अचानक लड्दा अन्दाजी २ लाख ६० हजार बराबरको क्षति भएको छ।
दाहालको घर भित्र भएको गाई, ३ वटा बाख्रा तथा घर भित्र भएको सम्पूर्ण समान समेत पुरिदा उक्त मुल्य बाराबरको क्षति भएको पिडितले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्