बाढी पिडितलाई भाजुयुबराज फाउन्डेसनको राहत

<span class='c1'>बाढी पिडितलाई भाजुयुबराज</span> <span class='c2'>फाउन्डेसनको राहत</span>

बिराटनगर भदौ ६ , बिराटनगरका बाढीपीडितका लागि भाजुयुबराज फाउन्डेसनले बुवाको मुख हेर्ने दिन (कुशे औशी) को अवसरमा राहत वितरण गरेको छ । फाउन्डेसनले बिराटनगरका ३५ बाढीपीडित परिवारको लागि राहत वितरण गरेको हो । होटेल नमस्कारमा आयोजित कार्यक्रममा भाजुयुबराज फाउन्डेसनका युनेश राज श्रेष्ठले उनीहरुलाई राहत वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्