नदीमा बगेको दाउरा टिप्ने क्रममा डुबेर बेपत्ता

<span class='c1'>नदीमा बगेको दाउरा टिप्ने</span> <span class='c2'>क्रममा डुबेर बेपत्ता</span>

सुनसरी, भाद्र ५ गते
सुनसरीको बराह नगरपालिका ६ ठाकुरबारी बस्ने ६५ बर्षिय भिम बहादुर मगर कोशी नदीमा डुबेर बेपत्ता भएका छन्।
नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा मगर अचानक डुबेर बेपत्ता भएपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मगरको खोजतलास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्