४५ हजार बढीको सामान विराटनगर भन्सार कार्यालयमा बुझाइयो

<span class='c1'>४५ हजार बढीको सामान</span> <span class='c2'>विराटनगर भन्सार कार्यालयमा बुझाइयो</span>

विराटनगर, भाद्र ५ गते
ईलाका प्रहरी कार्यालय रानीले आइतबार ४५ हजार ७६ सय ४५ मुल्य बराबरको अबैध सामान भन्सार बुझाएको छ।
भन्सार चोरी निकासी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले भारतबाट चोरी छिपाई भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा खाद्यान्न समाग्री बरामद गरेको हो।
बरामद सामानहरु आवश्यक कारवाहीकालागी सोमबार विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्