लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न

<span class='c1'>लेटाङमा रक्तदान</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

भूमिका पाख्रिन, भाद्र ६

३२ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सीडिएफ नेपालले मोरङको लेटाङमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर धार्मिक शान्ति सञ्जालको संयोजनमा सम्पन्न कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको सीडिएफ नेपालका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले बताएका छन् । सीडिएफ नेपालले उत्तरी मोरङको विभिन्न स्थानमा समुदायमा शान्ति निर्माण, दिगो जिविकोपार्जन, राहत वितरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास को क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्