चोरी मुद्धाका फरार कैदि पक्राउ

<span class='c1'>चोरी मुद्धाका फरार</span> <span class='c2'>कैदि पक्राउ</span>

इलाम, भाद्र ७ गते
अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा इलाम प्रहरीले थप एक जनालाई मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत इलामबाट चोरी मुद्धामा २० दिन कैद सजाय तोकीएका सुर्योदय नगरपलिका-१२ तीनघरे बस्ने ४७ बर्षिय सन्तोष भन्ने भोजराज अधिकारी रहेका छन्।
अधिकारीलाई इलाका प्रहरी कार्यालय पशूपतिनगरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीको लागी बुधबार अदालतमा उपस्थित गराइने उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्