घरको छतबाट खसेर २ बर्षिय बालकको मृत्यु

<span class='c1'>घरको छतबाट खसेर २</span> <span class='c2'>बर्षिय बालकको मृत्यु</span>

झापा, भाद्र ७ गते
झापाको मेची नगरनगरपालिका-१० खयरडाँगीमा बुधबार घरको छतबाट खसेर एक बालकको ज्यान गएको छ।
ज्यान गुमाउनेमा मेची नगर नगरपालिका-१० बस्ने टिका राम रपालको २बर्षिय छोरा जोना रपाल रहेका छन्।
विहान ८ बजेतिर आफ्नै घरको छतमा खेल्ने क्रममा बालक छतबाट खसेर गम्भिर घाइते बएक थिए।
घाइते बालकलाई उपचारको लागी विएनसी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्