विराटनगर जुनियर जेसीजको उच्च मा. वि. स्तरीय प्रतियोगीता हुने

<span class='c1'>विराटनगर जुनियर जेसीजको उच्च मा.</span> <span class='c2'>वि. स्तरीय प्रतियोगीता हुने</span>

विराटनगर जुनियर जेसीजको आयोजनामा " मेरो देश , मेरो गौरव " नामक उच्च मा. वि. (+२) प्रस्तुति प्रतियोगीता हुने भएको छ। जेनिथ कलेजको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा वि.एफम , क्रियटिभ आई र विराटनगर जेसीजले सहयोग गरेको छ। शु्करवार श्री कृष्ण पार्टी प्यलेस मा हुने सो कार्यक्रममा विराटनगरको करिव १० वटा कलेजले सहभागीता जनाउने उत्त प्रतियोगीतामा  वक्तृत्वकला र पावर पोईन्ट प्रयोज गरि  मुल शिर्षकमा प्रस्तुति वनाउनु पर्ने छ । सो प्रस्तुतिको आधारमा प्रथम, दोश्रो र तेश्रोलाई पुरस्कारको व्यवस्था गरिएको जानकारी अध्यक्ष सनराईज चौधरीले दिनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्