लियो गुराँसको संयोजकत्वमा बाढीले बगाएर निधन भएकाकाे परिवारलाइ सहयोग प्रदान

<span class='c1'>लियो गुराँसको संयोजकत्वमा बाढीले बगाएर</span> <span class='c2'>निधन भएकाकाे परिवारलाइ सहयोग प्रदान</span>

गत साता आएको अप्रत्याशित बाढिले बगाएर असमायिक निधन भएका उमेश नेपालको परिवारलाई सहयोग प्रदान भएको छ । अमेरिका बस्ने नेपालीहरुको सस्था Community Of Forthood का सन्तोष खरेल र साथिहरुको सहयोगमा लियो क्लब अफ विराटनगर गुराँसको संयोजकतामा उक्त नगद सहयोग प्रदान गरिएको हो । बिहिबार घरमै पुगेर उक्त १५ हजार नगद सहयोग मृतकका आफन्तलाई क्लबका सस्थापक अध्यक्ष सुजित भण्डारिले प्रदान गर्नुभएको क्लबका सयोजक विवेक लामिछानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्