विराटनगरको मुनालपथमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

<span class='c1'>विराटनगरको मुनालपथमा मोटरसाइकलको</span> <span class='c2'>ठक्करबाट साइकलयात्री घाइते</span>

मोरङको विराटनगर -२ मुनालपथमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १८ प ७३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री विराटनगर-५ बस्ने अन्दाजी ७९ बर्षिय रुद्र प्रसाद सुबेदी घाइते भएका छन्। घाइते सुवेदीको विराट नर्सीङ होम विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक प्ररहीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्