विराटनगरको कोशी हेल्थ ईन्स्टिच्युटमा आगलागी

<span class='c1'>विराटनगरको कोशी हेल्थ</span> <span class='c2'>ईन्स्टिच्युटमा आगलागी</span>

मोरङ, भाद्र ११ गते।
मोरङको विराटनगर महानगरपालिका-१ स्थित कोशी हेल्थ ईन्स्टिच्युटमा अागलागी भएकाे छ । काेशी हेल्थको परिक्षा शाखामा आइतबार आगलागी भएको हाे ।
अाज विहान करिब ३ बजेतिर विद्युत सर्ट भइ अचानक आगो लागेकाे बताइएकाे छ । अागलागीबाट उक्त शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको ईन्स्टिच्यटलाइ उदृत गर्दै प्रहरीले जनाएको छ। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटि गई थप क्षतिको विवरण लिने कार्य भएकाे थियाे ।
प्रहरी स्राेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्