साइड नदिएको निहुँमा सुन्दरहरैचामा कुटपिटबाट बसका चालक घाइते

<span class='c1'>साइड नदिएको निहुँमा सुन्दरहरैचामा</span> <span class='c2'>कुटपिटबाट बसका चालक घाइते</span>

मोरङ, भाद्र १५, मोरङको सुन्दरहरैचा नगरपालिका-५ तिनपैनीमा बुधबार कुटपिटबाट बसका चालक घाइते भएका छन्।

इटहरीबाट केराबारीतर्फ जादैगरेको को को १ ख १७०७ नम्बरको बसका चालक मोरङ केराबारी-७ बस्ने ४५ बर्षिय चन्द्र बहादुर लिम्बुलाई साइड नदिएको निहुँमा को ६ प ६२८३ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-५ बस्ने ३८ बर्षिय राजे तामाङले दिउँसो २;३० बजेतिर कुटपिट गरेका थिए।

कुटपिटबाट आँखामा चोटलागेका लिम्बुको बिराटनगर आँखा अस्पतालमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक फरार रहाकले खोजी भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्