लेटाङबाट भरुवा बन्दुकसहित एक पक्राउ

<span class='c1'>लेटाङबाट भरुवा बन्दुकसहित</span> <span class='c2'>एक पक्राउ</span>

मोरङ, भाद्र १६, मोरङको लेटाङ नगरपालिका-८ स्थित मङ्गलबारे बजार बस्ने ४९ बर्षिय मंगल प्रसाद साव्देन लिम्बुलाई शुक्रबार १ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

अस्थायि प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीको टोलीले उनलाई शुक्रबार विहान ३ बजेतिर पक्राउ गरेको हो।

बन्दुकसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्