एम्बुलेन्सको ठक्करबाट धरानमा महिलाको मृत्यु

<span class='c1'>एम्बुलेन्सको ठक्करबाट धरानमा</span> <span class='c2'>महिलाको मृत्यु</span>

सुनसरी, भाद्र १८

सुनसरीको धरान-१ छाता चोक नजिकै शनिबार एम्बुलेन्सको ठक्करबाट नाम थर खुल्न नसकेकी एक महिलाको मृत्यु भएको छ।

कोसी राजमार्गमा धरान घोपातर्फ आउँदै गरेको को १ च ७६४५ नम्बरको एम्बुलेन्सले बेलुका १० बजेतिर अन्दाजी ३५ बर्षिया महिलालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएकी महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने एम्बुलेन्स र चालक इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्