पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

<span class='c1'>पौडी खेल्न गएका</span> <span class='c2'>युवकको डुबेर मृत्यु</span>

सुनसरी, भाद्र १९ , सुनसरीको ईटहरी-२० बस्ने १८ बर्षिय रबि राइको आइतबार पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ।

अपरान्ह ४ बजेतिर साथीहरुसंग रामधुनी नगरपालिका-७ चौसठ्ठी बिगाहा स्थित पोखरीमा पौडी खेल्न गएका राइ अचानक डुबेर वेहोस भएका थिए।

उनलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्