जोगवानी-बिराटनगर सडक खण्डमा माईक्रोको ठक्करबाट महिला घाइते 

<span class='c1'>जोगवानी-बिराटनगर सडक खण्डमा माईक्रोको</span> <span class='c2'>ठक्करबाट महिला घाइते </span>

मोरङ, भाद्र २४ , मोरङको विराटनगर-१८ स्थित जोगवानी-बिराटनगर सडक खण्डमा शनिबार माइक्रो बसको ठक्करबाट एक महिला घाइते भएकी छिन्।

घाइते हुनेमा विराटगर-१० बस्ने ५० बर्षिया मैया देवी कुमाल रहेकी छिन्। उनलाई प बा ३ ख ८२६२ नम्बरको माईक्रो बसले विहान ६ बजेतिर ठक्कर दिएको थियो। घाइते महिलाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने माइक्रोका चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्।

यता तेह्रथुमको लालिगुरास नगरपालिका-२ स्थित बस स्टेण्डमा स्टार्ट गरि रोकी राखेको को १ ख ३८७७ नम्बरको एक्कासी पछाडी गुडी नजिकै रहेको स्वस्तिका होटलमा काम गरी बस्ने संखुवासभा तामाफोक-२ बस्ने १५ बर्षिया लक्ष्मी राईलाई ठक्कर दिएइको छ। ठक्करबाट घाइते लक्ष्मीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। बसका चालक इलाका प्रहरी कार्यालय बसन्तपुरको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्