विराटनगरमा ट्रकले सिटीसफारीलाई ठक्कर दिँदा दुई घाइते

<span class='c1'>विराटनगरमा ट्रकले सिटीसफारीलाई ठक्कर</span> <span class='c2'>दिँदा दुई घाइते</span>

विराटनगर महानगरपालिका-१३ स्थित जोगबनी विराटनगर सडक खण्डमा १ ह ४३७० नम्बरको सिटीसफारीलाई भारतीय नम्बर डब्लु बि ११ ए ३८४९ नम्बरको ट्रकले ठक्कर दिँदा सिटीमा सवार विराटनगर- ५ बस्ने ३६ बर्षिय राम कुमार मण्डल र भारत मधुवनी बस्ने ३५ बर्षिया बिनादेवी साह घाईते भएकी छिन्।

घाइतेको बिराट नर्सीङ होम िराटनगरमा उपचार भइरेहको छ भने ट्रकका चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्