भोजपुरमा चट्याङ लगेर महिलाको मृत्यु

<span class='c1'>भोजपुरमा चट्याङ लगेर</span> <span class='c2'>महिलाको मृत्यु</span>

भोजपुर, असोज २ , भोजपुरको अरुण गाउँपालिका-५ आरुखर्क बस्ने ५९ बर्षिया सहर माया श्रेष्ठको आइबार चट्याङले ज्यान गएको छ।

आफ्नै घरमा बसीरहेकी उनलाई बेलुका ८ बजेतिर अचानक चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। घाटनाबरे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तिवारीभन्ज्याङले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्