मोरङ कारागारका बिरामी कैदीको उपचारको क्रममा मृत्यु

<span class='c1'>मोरङ कारागारका बिरामी कैदीको</span> <span class='c2'>उपचारको क्रममा मृत्यु</span>

मोरङ, असोज ७ ,मोरङ कारागारमा जबरजस्ती करणी मुद्धामा कैद भोगी रहेका एक कैदीको शुक्रबार मृत्यु भएको मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा-५ बस्ने २० बर्षिय दिपक भन्ने भिम विश्वकर्मा रहेका छन्।

विहान ११ बजे तिर अचानक पेट दुख्ने बिरामी भएका उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्