बिराटनगरको खाल्डोमा पसेको गाईलाई आठ दिन पछी निकालियो !! (तस्बिर सहित)

<span class='c1'>बिराटनगरको खाल्डोमा पसेको गाईलाई आठ दिन</span> <span class='c2'>पछी निकालियो !! (तस्बिर सहित)</span>

बिराटनगर सिद्धार्थ चोकमा बिगत ८ दिन अघि सडक छेउको खाल्डोमा पसेको गाईको बच्चालाई आज ८ दिन पछी निकालिएको छ । स्थानीयवासीको प्रयासमा उक्त गाईको बच्चालाई खाल्डोबाट निकालिएको घटनास्थलबाट हाम्रा सहकर्मी सुशील शाहले जानकारी दिए । सडक छेउमा नै रहेको खाल्डोमा उक्त माथि बाट फोहरको थुप्रो थुपारिएको थियो । बिराटनगरमा  यस्ता खाल्डा धेरै रहेको र आज गाई भोलि मानिस या बालबालिका नै फस्न सक्ने भन्दै स्थानीयवासीले आवर बिराटनगर मार्फत संबन्धित निकायलाई ध्यानाकर्षण गराउन आग्रह समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्