विराटनगरमा साईकल चालकहरुलाई प्रशिक्षण दिदै ट्राफिक प्रहरी

<span class='c1'>विराटनगरमा साईकल चालकहरुलाई प्रशिक्षण</span> <span class='c2'>दिदै ट्राफिक प्रहरी</span>

मोरङ ट्राफिक प्रहरीले दुर्घटना कम गर्न साइकल चालकलाई समेत प्रशिक्षण दिन सुरु गरेको छ । बुधबार बिराटनगर- ३ ठुलोमिल चौकमा साईकल चालकहरुलाई भेला गरि साईकल चलाउँदा तथा बाटो क्रश गर्दा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी दिइएको थियो । उनिहरुलाई प्रशिक्षण प्रनि मदन गिरीले दिनुभएको थियो ।

विराटनगरका अन्य ठाउँमा पनि यस्तो अभियान चलाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्