पिकअपको ठक्करबाट मोटरसाइकल चालक घाइते

<span class='c1'>पिकअपको ठक्करबाट मोटरसाइकल</span> <span class='c2'>चालक घाइते</span>

मोरङ, असोज २३ गते।
मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा आइतबार पिकअपको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्।
घाइते हुनेमा मे १ प ६८६३ नम्बरको मोटरसाइकलमा सवार भोजपुर पौवादुम्बा ३ बस्ने बर्ष-२० को आकाश लकान्द्री रहेका छन्।
उनलाई को १ च ४३०२ नम्बरको महिन्द्रा पिकअप भ्यानले दिउँसो २ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने पिकअपका चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्