उदयपुरमा बलेरो दुर्घटना, ६ घाइते

<span class='c1'>उदयपुरमा बलेरो दुर्घटना,</span> <span class='c2'>६ घाइते</span>

उदयपुर, असोज २५, उदयपुरको कटारी नगरपालिका-११ स्थित ग्रिनचौरमा मंगलबार बलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

चालकसहित ६ जना सवार ज १ च १३०८ नम्बरको बलेरो साँझ ६ बजेतिर ब्रेकफेल भई सडकबाट अन्दाजी ४ मिटर तलखसी दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते सबैको कटारी अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्