मोरङमा चर्को हर्न बजाउने ५६५ जना कारबाहिमा

<span class='c1'>मोरङमा चर्को हर्न बजाउने</span> <span class='c2'>५६५ जना कारबाहिमा</span>

गत असोज १ गते देखि हर्न बजाउन नपाईने नियम ल्याए संगै मोरङ जिल्लामा अहिले सम्म ५६५ जनालाई कारबाही गरिकेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको तत्याङ्गक अनुसार गत असोज १ गते देखि असोज २५ गते भित्र सम्म चर्को आवाज आउने गरि सवारी साधनमा हर्न बजाउने ५६५ जनालाई कारबाही गरी जरिवाना तिराएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका ट्राफिक प्रमुख मदन गिरीले जानकारी दिए । अहिले सम्म सवारी साधनमा चर्को आवाज आउने गरी हर्न बजाउने ५६५ जनाबाट २ लाख ८२ हजार ५ सय राजश्व समेत उठाई सकेको छ । यद्यपि बिराटनगर लगायत बिभिन्न ठाउमा पूर्वाधार बिना नै यस्तो नियम ल्याइएको भनेर बिरोध समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्