बिराटनगरमा १ लाख बढी नगदसहित ६ जुवाडे पक्राउ

<span class='c1'>बिराटनगरमा १ लाख बढी</span> <span class='c2'>नगदसहित ६ जुवाडे पक्राउ</span>

मोरङ, कार्तिक ०७, विराटनगर महानगरपालिका-११ स्थित नारायण शाक्यको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सोमबार १ लाख बढी नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ।

गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीको टोलीले बेलुका १० बजेतिर उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले जुवाको खालबाट १ लाख ४८ हजार २ सय ८५ रुपैयाँ नगद तथा ४ बुङ तास समेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालय (क) विराटनगरमा राकी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्