श्रीमानको कुटाइबाट श्रीमती गम्भिर घाइते

<span class='c1'>श्रीमानको कुटाइबाट श्रीमती</span> <span class='c2'>गम्भिर घाइते</span>

उदयपुर, कार्तिक ०७.
उदयपुरको ताप्लि गाउँपालिका- ४ खोलागाउँ बस्ने ३२ बर्षिया ज्ञान कुमारी मगर सोमबार आफ्नै श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी छिन्।

उनलाई ३४ बर्षिय श्रीमान झम्प बहादुर मगरले घरायसी विवाद हुँदा दिउँसो २ बजेतिर कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भिर घाइते ज्ञान कुमारीलाई उपचारकोलागी विराटनगरतर्फ ल्याइएको छ भने श्रीमान प्रहरी चौकी रुपाटरको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्