चुनाव सार्ने काम नगर्न सरकारलाई एमालेको चेतावनी

<span class='c1'>चुनाव सार्ने काम नगर्न</span> <span class='c2'>सरकारलाई एमालेको चेतावनी</span>

नेकपा एमालेले कुनै पनि बहानामा चुनाव सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएको छ ।सत्तारुढ दलकै नेताले पटक पटक चुनाव सार्ने बहानामा सर्वोच्चको ढोका चहारेको भन्दै एमालेले कुनै पनि हालतमा चुनाव नसार्न चेतावनी दिएको छ ।

बिहीबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले यस्तो चेतावनी दिएको हो ।आगामी मंसिरका लागि तय भएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु सम्भव र उचित नहुने भन्दै कुनै पनि प्राविधिक कारण देखाएर सार्ने बहाना नगर्न चेतावनी दिइएको छ ।यस्तो कार्य एमालेका लागि सह्य नहुने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्