विराटनगरमा आगलागीबाट ५० हजार बराबरको क्षति

<span class='c1'>विराटनगरमा आगलागीबाट ५०</span> <span class='c2'>हजार बराबरको क्षति</span>

मोरङ, कार्तिक ११, विराटनगर महानगरपालिका-१९ मिलन चौक बस्ने पूर्ण कुमारी गौतमको गाई गोठमा शुक्रबार आगलागी भएको छ।

गोठमा बालेको घुरबाट साँझ ५ बजे अचानक सल्केको आगोले उनको गोठ भित्र रहेको दाउरा, काठपात पूर्ण रुपमा जल्दा अन्दाजी ५० हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी घिनाघाटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्