इनरुवामा आगलागीबाट २२ लाख बराबरको क्षति

<span class='c1'>इनरुवामा आगलागीबाट २२</span> <span class='c2'>लाख बराबरको क्षति</span>

सुनसरी, कार्तिक २७, सुनसरीको इनरुवा नगरपालिका-६ मधेसा बस्ने सुरेन्द्र कटुवालको घरमा सोमबार आगलागी भएको छ।
विहान ५ बजे विधुतको तार सर्ट भई अचानक लागेको आगोले उनको दुई तले घर, घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी २२ लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी दमकल, प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्